• २०८३ श्रावण १९ मंगलबार

सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु

सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु

काठमाडौँ । मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु भएको छ ।

धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ । सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै