• २०८३ श्रावण १९ मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

मोरङ । २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

डम्बरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न अन्य २ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै