• २०८३ श्रावण २ शनिबार

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो

काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।

शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउदै पुरा गरेर ९ विकेटले पराजित गरेको हो ।

समुह चरणमा शानदार प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो ।

योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै