• २०८३ असार १९ शुक्रबार

सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर तोलाको ४६१५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४५० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै