• २०८३ असार १९ शुक्रबार

विष्णु पौडेललाई थप ६ दिनको म्याद थप

विष्णु पौडेललाई थप ६ दिनको म्याद थप

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ । 

विशेष अदालतका सदस्य न्यायाधीशहरु  हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ६ दिनको म्याद थप गरेको हो ।

यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै