• २०८३ असार २ मंगलबार

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । 

अख्तियारले अर्याललाई सोमबार साँझ काठमाडौं विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

राहदानी खरिदमा अनियमितता आरोपमा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै