• २०८३ असार २ मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै, आज यी मन्त्रालयको विनियोजनमा छलफल हुदै

प्रतिनिधि सभाको बैठक बस्दै, आज यी मन्त्रालयको विनियोजनमा छलफल हुदै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।

आज प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत आठ मन्त्रालयका मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा विभिन्न ११ सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै