• २०८३ जेठ २५ सोमबार

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।  विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै