• २०८३ जेठ २४ आइतबार

एसीसी महिला प्रिमियर कप: हङकङले नेपाललाई दियो ११० रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप: हङकङले नेपाललाई दियो ११०  रनको लक्ष्य

काठमाडौँ । हङकङले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई १०९ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको हो ।

हङकङका लागि यसमिन दासवानीले ४२ रन बनाएकी थिइन् भने मारिको हिलले २९ र मारिना लाम्पलोफले १८ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया शर्मा र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै