• २०८३ जेठ २१ बिहीबार

प्यूठानबाट गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ

प्यूठानबाट गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ

बुटवल । प्यूठानबाट गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ परेका छन् ।

प्युठानको गौमुखी- १ बस्ने ३६ बर्षिय जालिराम थापाले आफ्नै खेतबारीमा खेत जोत्नेक्रममा गोरु हिड्न नसकेपछि बसेको उक्त गोरुको नाक मुख माटो गाडी कुटी, गोरु माथि निर्दयी व्यबहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिमको कसुरमा मुद्धा दर्ता गरि पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै