• २०८३ जेठ २१ बिहीबार

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

आजको खेलमा  दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै