• २०८३ जेठ २० बुधबार

रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

रवि लामिछानेको भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । 

भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार साँझ गृहमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । 

उनले यसअघि आजै विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सोमबार भारत पुगेका लामिछानेलाई आजै बिहान भारतीय जनता पार्टीको हेड क्वाटरमा भव्य स्वागत गरिएको थियो भने उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै