• २०८३ बैशाख १३ आइतबार

जबरजस्ती करणीको अभियोगमा पाल्पाबाट पक्राउ

जबरजस्ती करणीको अभियोगमा पाल्पाबाट पक्राउ

पाल्पा । १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका-४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै