• २०८३ बैशाख ४ शुक्रबार

लेखा समितिको सभापति काँग्रेसलाई दिने रास्वपाको निर्णय

लेखा समितिको सभापति काँग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।

विहिबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको  हो ।

काँग्रेसले लेखा समितिको सभापतिमा रसुवाबाट प्रत्यक्षतर्फ जितेका सांसद मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै