• २०८३ बैशाख ४ शुक्रबार

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुबै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम चैत २७ गते शुक्रबार दिउँसो ३ बजे संसदका दुबै सदनलाई सम्बोधन गर्ने भएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका सचिव महादेव पन्थले एक विज्ञप्ती जारी गर्दै उक्त दिन दुबै संसदका सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै