• २०८३ बैशाख ९ बुधबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै