• २०८३ बैशाख १६ बुधबार

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा संचालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रतिनिधि सभाका सचिवले तेनुल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै