• २०८३ बैशाख ४ शुक्रबार

प्यूठानमा आगलागी हुदा दुई दर्जन घर गोठ जलेर नष्ट

प्यूठानमा आगलागी हुदा दुई दर्जन घर गोठ जलेर नष्ट

बुटवल । प्यूठानको ऐरावती गाउँपालिका-१ को छेडाघाटमा आगलागी हुँदा २४ घर र गोठ जलेर नष्ट भएका छन् । 

गएराती भएको आगलागीमा ९३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । स्थानीय धन बहादुर रानाले घर गोठ र २४ बाख्रा र केहि गाइगोरु जलेको बताएका छन् । आगलागीपछि स्थानीय, प्रहरी सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै