• २०८३ बैशाख १६ बुधबार

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन

काठमाडौँ । सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुने पोखरेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै