• २०८३ असोज १४ बुधबार

प्रधानमन्त्रीको शपथ अघि बालेनले ल्याए र्याप गीत 'जय महाकाली'

प्रधानमन्त्रीको शपथ अघि बालेनले ल्याए र्याप गीत 'जय महाकाली'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नयाँ गीत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री पदमा शपथ लिनुअघि बिहिबार उनले 'जय महाकाली' नामक नयाँ गीत आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन् ।

स्वपनिल शर्माको स्वर रहेको गीतमा बालेनले र्‍याप गरेका छन् । गीतको शब्द र कम्पोज पनि बालेन आफैंले गरेका छन् । संगीत भने फोजिल-क्रोनिक बट्सले भरेका छन् । गीतको भिडियोमा भने बालेनले निर्वाचनका क्रममा गरेका चुनावी अभियानका फुटेजहरू समावेश गरिएको छ । जसलाई विकेश मगरले सम्पादन गरेका छन् ।

गीत रिलिजको दुई घण्टामा ५ लाख भन्दा बढीले हेरेका छन् ।

गीत:  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै