• २०८३ बैशाख ९ बुधबार

न्यूजील्याण्डविरुद्धको टी-२० खेलमा दक्षिण अफ्रिका विजयी, सिरिज २-२ ले बराबर

न्यूजील्याण्डविरुद्धको टी-२० खेलमा दक्षिण अफ्रिका विजयी, सिरिज २-२ ले बराबर

काठमाडौँ । दक्षिण अफ्रीकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा कमब्याक गर्दै बराबरी गरेको छ ।

आइतबार वेलिंगटनमा सम्पन्न सिरिजको चौथो खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १९ रनले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४५ रन मात्र बनाएको थियो । 

यसअघि पहिला टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यो जितपछि सिरिज २-२ को बराबर भएको छ र अब सिरिजको अन्तिम खेल बुधबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै