जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । सत्ता छोड्नुअघि देश दौडाहामा रहेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।
यसअघि विहिबार प्रधानमन्त्री कार्कीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेकी थिइन् ।









