• २०८३ बैशाख ४ शुक्रबार

म्याग्दीमा महावीर पुनले बढाए अग्रता

म्याग्दीमा महावीर पुनले बढाए अग्रता

काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार पुनले ३७४० मत प्राप्त गरेर अगाडी रहेका छन् । त्यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १५२८ मत प्राप्त गरेका छन् भने नेकपाका अर्जुनबहादुर थापाले १३२० मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका कर्ण बहादुर भण्डारीले १२८८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै