• २०८३ जेठ १२ मंगलबार

रुपन्देही- २ मा रास्वपाका सुलभको फराकिलो अग्रता

रुपन्देही- २ मा रास्वपाका सुलभको फराकिलो अग्रता

बुटवल । रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तर बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुलभले ४ हजार ७४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विष्णु पौडेलले ८५४ र नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै