चितवन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन् ।
प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रुकुमपुर्वबाट उम्मेदवार बनेका प्रचण्ड मतदानपछि हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।









