• २०८३ जेठ २७ बुधबार

टी-२० विश्वकप सेमिफाइनल: दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई दियो १७० रनको लक्ष्य

टी-२० विश्वकप सेमिफाइनल: दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौँ । दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १७० रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको हो ।

दक्षिण अफ्रीकाका लागि मार्को जानसेनले अविजित ५५ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ३४, ट्रीस्टान स्टब्सले २९ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका बलर माट हेनरी, कोल म्याककोनचीई र रचिन रविन्द्रले २-२ विकेट लिएका थिए भने लुकी फर्गुसन र जिम्मी निशामले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै