• २०८३ बैशाख १४ सोमबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

डा. भट्टराईका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको उनको सचिवालयले जानकारी दिएको हो ।

भट्टराईको आज बिहान ११ बजे पशुपतिस्थित विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै