• २०८३ बैशाख ४ शुक्रबार

धनगढीबाट स्रोत नखुलेको रकमसहित पक्राउ

धनगढीबाट स्रोत नखुलेको रकमसहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत घर भएका ३५ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै