• २०८३ जेठ २१ बिहीबार

जबरजस्ती करणी गरेको अभियोगमा दैलेखबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दैलेखबाट पक्राउ

दैलेख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुल्लु नगरपालिका-१ नाउले गाउँ बस्ने २० वर्षीय दिपक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै