• २०८३ बैशाख ६ आइतबार

काँग्रेसले रमेश लेखकलाई दिएन टिकट

काँग्रेसले रमेश लेखकलाई दिएन टिकट

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिने भएको छ ।

लेखकको क्षेत्र कञ्चनपुर- ३ बाट उम्मेदवार बन्न खोजेपनि काँग्रेसले हरि बोहरालाई उम्मेदवार बनाएको हो ।

लेखक जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकले गत निर्वाचनमा कञ्चनपुर- ३ बाट एमालेकी निरुदेवी पाललाई १२ हजार ९० मत अन्तरले पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै