• २०८३ जेठ १८ सोमबार

काँग्रेस नेता डा. प्रकाशशरण महतले पाए नुवाकोट- १ बाट टिकट

काँग्रेस नेता डा. प्रकाशशरण महतले पाए नुवाकोट- १ बाट टिकट

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट १ बाट टिकट पाएका छन् ।

कांग्रेस संसदीय बोर्डले डा. महत्तलाई नुवाकोट- १ बाट उम्मेदवार बनाएको हो ।महत्त सो क्षेत्रबाट एकल सिफारिस भएका थिए । नुवाकोट- १ बाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए ।

त्यसैगरी नुवाकोटको क्षेत्र नम्बर- २ बाट जगदिश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् ।

त्यस्तै नुवाकोट- २ बाट अघिल्लो निर्वाचनमा काँग्रेस नेता अर्जुननरसिंह केसी विजयी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै