• २०८२ माघ २६ सोमबार

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

kharibot

काठमाडौँ । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । संघले उच्च अदालत पाटनको अन्तरिम आदेश अनुसार निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

संघले यसअघि काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निर्वाचन मिति सार्बजनिक गरेको थियो ।

संघले यथाशिध्र अर्को सूचना प्रकाशित गरेर निर्वाचन कार्यक्रम बारे जानकारी गराउने बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै