• २०८३ मङ्सिर ४ शुक्रबार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, आसन्न फागुन २१ को निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै