• २०८२ मङ्सिर २५ बिहीबार

बाजुराको सदरमुकाम मार्तडी बजारमा आगलागी

kharibot

धनगढी । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।

बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दिउँसो करिब १२: २० बजेतिर आगलागी सुरु भएको हो थियो भने दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीको कारण भने खुलेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै