• २०८३ बैशाख ८ मंगलबार

तुईन खोला पुल नजिकै पहिरो, सडक अवरुद्ध

तुईन खोला पुल नजिकै पहिरो, सडक अवरुद्ध

चितवन । नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरो जादा सडक अवरुद्ध भएको छ  ।

अहिले ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको र पहिरो खस्न रोकिएसँगै हटाउने कार्य शुरु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएका छन्  ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै