• २०८३ श्रावण २१ बिहीबार

कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी

कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी

विराटनगर । कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेको छ । 

पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ भने कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । 

त्यस्तै कोशी पुलमा यसअघि बन्द गरिएको यातायत भने अहिले खोलिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै