• २०८३ बैशाख ९ बुधबार

तुइन खोलामा फेरी पहिरो

तुइन खोलामा फेरी पहिरो

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।

सडक खण्डको तुइन खोला पुल नजिकै वर्षातको  कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ । अहिले मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

डिभिजनले अबको ३० मिनेटमै पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराएको छ । रोकिएका सवारीसाधनहरू  कृपया संयमित भई लेन अनुशासन पालना गर्न डिभिजनले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै