• २०८३ बैशाख ८ मंगलबार

तुइन खोलाको पहिरो हटाइयो, मुग्लिन नारायणगढ सडक सुचारु

तुइन खोलाको पहिरो हटाइयो, मुग्लिन नारायणगढ सडक सुचारु

चितवन । मुग्लिन नारायणगढ सडक सुचारु भएको छ ।

सोमबार बिहानदेखि अवरुद्ध रहेको सडक तुईन खोला पुल नजिकै गएको पहिरो हटाई साँझ ६ बजेदेखि आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै