• २०८३ जेठ २१ बिहीबार

नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/ १३ हजार घुस लिएको अवस्थामा पक्राउ परेका कार्यालय सहयोगी कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दाएर गरेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै