• २०८३ श्रावण ५ मंगलबार

रास्वपाबाट रूपन्देही-३ मा डा. लेखजंग थापा बने उम्मेदवार

रास्वपाबाट रूपन्देही-३ मा डा. लेखजंग थापा बने उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रूपन्देही-३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार छानेको छ ।  

प्राइमेरी निर्वाचन गरेर ९ जना आकांक्षीबाट रास्वपाले डा. थापालाई उम्मेदार बनाएको हो । 

कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाबाट सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल गरी ९ जना आकांक्षी रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै