• २०८३ जेठ १६ शनिबार

गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

फाइल तस्बीर

बुटवल । गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार विहान गुल्मीको कालिगण्डकी गाउँपालिका-२ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै