• २०८३ श्रावण २३ शनिबार

कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

फाइल तस्बीर

सुर्खेत । कालीकोटको छारेघाट खोलास्थित जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान कालीकोटको खाँडाचक्र नगरपालिका- ५ स्थित छारेघाट खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै