• २०८३ श्रावण ९ शनिबार

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

डोटी । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

डोटी वितरण केन्द्रले सुचना प्रकाशित गर्दै पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

सूचना अनुसार डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै