• २०८३ श्रावण ९ शनिबार

मुगु केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

मुगु केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । मुगु जिल्लाको जीमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न २ बजेर ३४ मिनेट जादा जीमा केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै