• २०८३ जेठ १५ शुक्रबार

जाजरकोटमा भूकम्पको धक्का महसुस

जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार अपराहन्न २ बजेर २५ मिनेट जादा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै