• २०८२ जेठ ५ सोमबार

सुनको मुल्य आजपनि बढ्यो

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सयले बढेको छ ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२  हजार २ सय कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै