• २०८३ असोज १८ आइतबार

शौचालयमा लडेर प्रचण्ड घाइते

शौचालयमा लडेर प्रचण्ड घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै