• २०८२ बैशाख ५ शुक्रबार

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

kharibot

काठमाडौँ ।  नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यसअघि तोलामा सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज तोलामा एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १९०५ रुपैयाँ पुगेको चाँदी आज तोलामा ५५ रुपैयाँ बढेर १९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै