• २०८२ बैशाख ५ शुक्रबार

बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा

kharibot

काठमाडौँ । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । औद्योगिक क्षेत्रभित्रको एक प्लाष्टिक कारखानामा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा आएको र आगलागीका कारण तथा क्षतिबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै