• २०८२ बैशाख ५ शुक्रबार

सुनको मुल्य आजपनि घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । 

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै